फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित

बाबुराम र उपेन्द्रले दिए सरप्राइज, समाजवादी पार्टी बनाउने घोषणा काठमाडौं– एकता भाँडिएको हल्ला फैलाएर एकाएक भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित भएको जानकारी दिइएको छ । दुई दिनअघि सम्म एकता भाँडिएको प्रचार भएको थियो । तर, गम्भीर ढंगको छलफलपछि एकताको मिति तय गरिएको हो । दुई पार्टीबीच सोमबार (वैशाख २३ गते) एकीकरण … Continue reading फोरम नेपाल र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी नेपालबीच एकीकरण हुने निश्चित